• बिहिबार, साउन २१ २०८३

१३८ रुपैयाँ पुग्यो युरो, कुन मुद्राको भाउ कति ?


बिहिबार, मंसिर २२ २०७९
620
Shares

नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी विनिमय दरभाउ तोकेको छ। 

यसअनुसार युरो १ को खरिद दर १३३ रुपैयाँ २ पैसा तथा बिक्री दर १३८ रुपैयाँ ६५ पैसा तोकिएको छ।

त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा रहेको छ।  

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५९ रुपैयाँ ८७ पैसा र बिक्री दर १६० रुपैयाँ ६० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। 

विदेशी मुद्राको भाउ कुनको कति ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार