• शनिबार, साउन ९ २०८३

कोरोना निको भएपछि कोशी अस्पतालबाट बिहानै डिस्चार्ज भए ६ जना


बुधबार, बैशाख २४ २०७७
1.1K
Shares

विराटनगरस्थित कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरानाका १३ बिरामीमध्ये निको भएका ६ जना आज (बुधबार) बिहानै डिस्चार्ज भएका छन्।

अन्तिम नमुना परीक्षणको नजिता पनि नेगेटिभ आएपछि उनीहरूलाई आज बिहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। बाँकी ७ जनाको भने उपचार जारी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार