• बिहिबार, साउन २१ २०८३

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?


बुधबार, मंसिर २१ २०७९
1.2K
Shares

नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ।

यस्तै तेजावी सुन तोलामा ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी पनि मंगलबार सोही मूल्यमा कारोबार भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार