;f]daf/ lqe'jg cGt/f{li6«o ljdfg:yndf a+unfb]zaf6 sf7df8f} cfPsf] o'o; a+ufn ljdfg cat/0fsf s|ddf b'3{6gfdf k/L Hofg u'dfPsf ofq'x?sf] cfTdfsf] zflGtsf] sfdgf ub}{ dfOlt3/ d08nfdf bLk k|Hjng . t:jL/ M gjLg kf}8]n
काठमाडौं । सरकारले वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ ।
मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।