• शनिबार, साउन २३ २०८३

बढ्यो सुनचाँदीको मूल्य


बुधबार, मंसिर १४ २०७९
960
Shares

नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा २ सय रूपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रूपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य भने बुधबार ५ रूपैयाँले बढेर १ हजार २९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार