• सोमबार, साउन ११ २०८३

थप ८ जनामा कोरोना पुष्टि, ३४ डिस्चार्ज


सोमबार, मंसिर १२ २०७९
695
Shares

थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट १६५२ नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६१५ र एन्टिजेनबाट १०३७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ६ र एन्टिजेनबाट २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप ३४ जना कोरोनामुक्त भएका छन्। 

हाल सक्रिय कोरोना संक्रमितको संख्या २३५ पुगेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार