• शनिबार, साउन २३ २०८३

१३४ रुपैयाँमा झर्‍यो युरो, कुन मुद्राको भाउ कति ?


बुधबार, मंसिर ७ २०७९
590
Shares

नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ। 

यसअनुसार युरो १ को खरिद दर १३३ रुपैयाँ ९२ पैसा तथा बिक्री दर १३४ रुपैयाँ ५३ पैसा तोकिएको छ।

त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ३७ पैसा र बिक्री दर १३० रुपैयाँ ९७ पैसा रहेको छ।  

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५४ रुपैयाँ ५४ पैसा र बिक्री दर १५५ रुपैयाँ २५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। 

विदेशी मुद्राको भाउ कुनको कति?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार