• मंगलबार, असोज १३ २०८३

नेपालगन्जमा २५ गतेसम्म घरबाट बाहिर निस्कन नपाइने, घाेषणा भयाे निषेधित क्षेत्र


सोमबार, बैशाख २२ २०७७
1K
Shares

एकै दिन १५ जनाको कोरोना संक्रमित देखापरेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ।

जसअन्तर्गत मंगलबार बिहान ११ बजेदेखि बिहीबार मध्यरातिसम्म घरबाट कोही निस्कन पाउने छैनन्। ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काकाे अगुवाइमा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार