• आइतबार, साउन १० २०८३

कोरोना रोकथाममा नगरपालिकलाई प्याब्सन गोरखाको सहयोग


सोमबार, बैशाख २२ २०७७
895
Shares

गोरखा । प्याब्सन गोरखाले गोरखा नगरपालिकालाई नगद सहयोग गरेको छ ।

नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा विपद कोषमा प्याब्सनले नगद ३५ हजार रकम सहयोग गरेको हो ।

नगरपालिकाले सञ्चालन गरिरहेको कोरोना रोकथाम अभियानमा सहयोग पु¥याउन भन्दै प्याब्सनले नगद सहयोग गरेको अध्यक्ष सीताराम तिवारीले बताए ।

सहयोग रकम सोमबार प्याब्सन गोरखाका अध्यक्ष तिवारीले नगरप्रमुख राजनराज पन्तलाई हस्तान्तरण गरेका हुन् ।

सहयोग ग्रहरण गर्दै नगरप्रमुख पन्तले रकमको उचित सदुपयोग हुने विश्वास दिलाए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार