• शनिबार, साउन २३ २०८३

घट्यो सुन र चाँदीको भाउ, कति पुग्यो ?


सोमबार, मंसिर ५ २०७९
755
Shares

नेपाली बजारमा सोमबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ शुक्रबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा झरेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९७ हजारमा आइपुगेको छ। 

त्यस्तै चाँदीका भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार