• शनिबार, साउन २३ २०८३

८७ रुपैयाँमा पुग्यो अष्ट्रेलियन डलर, कुन मुद्राको भाउ कति ?


सोमबार, मंसिर ५ २०७९
630
Shares

नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी विनिमय दरभाउ तोकेको छ। 

जसअनुसार अष्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ र बिक्री दर ८७ रुपैयाँ ४० पैसा पुगेको छ।

अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ४० पैसा र बिक्री दर १३१ रुपैयाँ रहेको छ। 

त्यस्तै युरो १ को खरिद दर १३४ रुपैयाँ ६३ पैसा तथा बिक्री दर १३५ रुपैयाँ २५ पैसा तोकिएको छ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५५ रुपैयाँ २ पैसा र बिक्री दर १५५ रुपैयाँ ७३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। 

विदेशी मुद्राको भाउ कुनको कति?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार