• शनिबार, साउन २३ २०८३

आजदेखि ५ गतेसम्म शैक्षिक संस्थामा विदा


शुक्रबार, मंसिर २ २०७९
600
Shares

सरकारले निर्वाचनलाई लक्षित गर्दै आज मंसिर २ गतेदेखि ५ गतेसम्मको लागि शैक्षिक संस्थामा सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा आजदेखि ५ गतेसम्म विदा दिइएको जनाएको छ ।

यस्तै, सरकारी कार्यालय तथा सार्वजनिक निकायमा निर्वाचनको दिन मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार