• शनिबार, साउन २३ २०८३

सुन-चाँदीको मूल्य घट्यो


बिहिबार, मंसिर १ २०७९
695
Shares

बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा चार सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार, तेजावी सुनको मूल्य ९७ हजार ५ सय र चाँदीको मूल्य १ हजार २८५ रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ४ सय, तेजावी सुनको मूल्य ९७ हजार ९ सय र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार