• शुक्रबार, भाद्र २६ २०८३

पशुपति शर्माले ल्याए अनलाइनमा फैलिने भ्रामक सूचनाबाट जोगाउने जनचेतनामूलक गीत


बुधबार, कार्तिक ३० २०७९
985
Shares

कलाकार पशुपति शर्माले सामाजिक सञ्जाल तथा इन्टरनेटमा फैलिने मिथ्या सूचनाबाट सचेत हुन आग्रह गर्दै नयाँ गीत सार्वजनिक गरेका छन् ।

सेन्टर फर मिडिया रिसर्च नेपालको सहकार्यमा शर्माले ‘मिथ्या सूचनाबाट बचौँ साथी हो’ बोलको गीत मङ्गलबार आफ्नो युट्युब च्यानलमा अपलोड गरेका हुन् ।

गीतमा लय, शब्द र संगीत शर्माकै छ । सामाजिक सञ्जाल तथा इन्टरनेटमा कस्ता कुराहरू फैलिन्छन् भन्ने विषयमा उनले गीतमार्फत जानकारी दिन खाेजेका छन् ।

विगतमा सामाजिक सञ्जालबाट फैलिएका मिथ्या सूचना र त्यसबाट भएको क्षतिलाई गीतमार्फत दर्शाइएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार