• शनिबार, साउन २३ २०८३

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


बुधबार, कार्तिक ३० २०७९
1.2K
Shares

 बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९८ हजार ४ सय, तेजावी सुनको मूल्य ९७ हजार ९ सय र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँ तोकिएको छ ।

मंगलबार ९८ हजार २ सय रुपैयाँमा छापावाल, तेजावी सुनको मूल्य ९७ हजार ७ सय र चाँदीको मूल्य १ हजार ३२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार