• शनिबार, साउन २३ २०८३

१५३ रुपैयाँ पुग्यो पाउण्ड, कुन मुद्राको भाउ कति ?


मंगलबार, कार्तिक २९ २०७९
630
Shares

नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी विनिमय दरभाउ तोकेको छ। 

यसअनुसार पाउन्ड स्टर्लिङ १ को खरिद दर १५२ रुपैयाँ ९३ पैसा र बिक्री दर १५३ रुपैयाँ ६४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै अमेरिकी डलर १ को खरिद दर १२९ रुपैयाँ ७२ पैसा र बिक्री दर १३० रुपैयाँ ३२ पैसा छ।  

युरो १ को खरिद दर १३३ रुपैयाँ ७३ पैसा तथा बिक्री दर १३४ रुपैयाँ ३५ पैसा तोकिएको छ।

विदेशी मुद्राको भाउ कुनको कति?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार