• शनिबार, साउन २३ २०८३

विदेशी मुद्राको भाउ आज कुनको कति छ ?


सोमबार, कार्तिक २८ २०७९
585
Shares

नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी विनिमय दरभाउ तोकेको छ। 

यसअनुसार अमेरिकी डलर १ को खरिद दर १२८ रुपैयाँ ९८ पैसा र बिक्री दर १२९ रुपैयाँ ५८ पैसा रहेको छ। 

त्यस्तै युरो १ को खरिद दर १३३ रुपैयाँ ५५ पैसा तथा बिक्री दर १३४ रुपैयाँ १७ पैसा तोकिएको छ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५२ रुपैयाँ ६७ पैसा र बिक्री दर १५३ रुपैयाँ ३८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। 

विदेशी मुद्राको भाउ कुनको कति?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार