• शनिबार, साउन २३ २०८३

शहिदलखन गाउपालिकामा आज सार्बजनिक बिदा


आइतबार, कार्तिक २७ २०७९
970
Shares

गोरखा । कात्तिक २७ गते आज शहिदलखन गाउपालिकामा सार्बजनिक बिदा दिएको छ ।

गाउपालिकाले बुधबार एक सुचना जारि गर्दै गाउपालिका अन्तरगतका सम्पुण कार्यालय र बिद्यालयमा समेत सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।

शहिदलखन २ मा अबस्थित नेपालको प्रशिद्ध धार्मिक तथा पर्यटकिय स्थल मनकामना माईको मन्दिरमा गुठी पञ्चमीको दिन बिशेष पुजा तथा मेला लाग्ने हुनाले गाउपालिकाले बिदा दिएको गाउपालिका अध्यक्ष रमेश बाबु थापा मगरले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार