• सोमबार, साउन ११ २०८३

थप १० जनामा कोरोना संक्रमण पुष्टि, २६ जना मुक्त


शुक्रबार, कार्तिक २५ २०७९
680
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ३३९ जनामा गरिएको नमुना परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा कोरोना संक्रमणबाट २६ जना मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित ५४६ जना रहेका छन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार