• सोमबार, साउन ११ २०८३

थप १६ जनामा कोरोना संक्रमण पुष्टि


बिहिबार, कार्तिक २४ २०७९
630
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

देशभर गरिएको ६ सय १४ पिसिआर परीक्षणका क्रममा ९ जना र १ हजार १ सय २३ एन्टीजेन परीक्षणका क्रममा ७ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप १३ संक्रमित कोरोनामुक्त भएका छन् । 

हाल नेपालमा ५ सय ६३ सक्रिय संक्रमित आइशोलेनमा रहेको मन्त्रालयले जनाएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार