• शुक्रबार, भाद्र २६ २०८३

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


बिहिबार, कार्तिक २४ २०७९
865
Shares

डलरको मूल्य केही दिनदेखि घट्ने क्रममा देखिएको छ। राष्ट्र बैंकले बिहीबारको लागि प्रति डलरको खरिददर एक सय ३० र बिक्री दर एक सय ३०.६० पैसा तोकेको छ।

लगातार बढिरहेको अमेरिकी मुद्राको विनिमय दर केही यता भने सस्तिने क्रममा रहेको छ। कात्तिक ३ मा प्रति डलरको खरिददर एक सय ३२.५४ र बिक्री दर एक सय ३३.१४ पैसा रहेकोमा त्यसयता क्रमिक रुपमा घट्न लागेको देखिन्छ।

बुधबार डलरको तुलनामा भारतीय मुद्रा ४८ पैसाले बढेपछि नेपाली मुद्रा पनि डलरको तुलनामा बलियो भएको हो। भौतिक रुपमा भुक्तानी गर्न नपर्ने फ्युचर कन्ट्रयाकमा डलरको बिक्री उच्च भएपछि डलरको भाउ केही सस्तिएको हो।   

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार