• शनिबार, साउन २३ २०८३

गोरखामा सडक निर्माणको क्रममा ढुङ्गाले लागेर एक मजदुरको मृत्यु


बिहिबार, कार्तिक २४ २०७९
970
Shares

गोरखा । गोरखाको धार्चे गाउँपालिका ३ कालिपहिरोमा सडक निर्माणको क्रममा ढुङ्गाले लागेर एक मजदुरको मृत्यु भएको छ ।

नेपाली सेनाले ट्रयाक खोल्दै गरेको हावाडाँडा– लार्के सडक खण्डको तातोपानी नजिकै काम गर्ने क्रममा लमजुङ घर भएका ४६ वर्षिय ओमबहादुर गुरुङको मृत्यू भएको हो ।

सडक निर्माण गर्दै गर्दा माथिबाट ढुङ्गा खस्दा गुरुङको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार