• शनिबार, साउन २३ २०८३

शहिदलखन गाउपालिकामा आईतवार सार्बजनिक बिदा


बुधबार, कार्तिक २३ २०७९
875
Shares

गाेरखा । कात्तिक २७ गते आइतवार शहिदलखन गाउपालिकामा सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।

शहिदलखन २ मा अबस्थित नेपालको प्रशिद्ध धार्मिक तथा पर्यटकिय स्थल मनकामना माईको मन्दिरमा गुठी पञ्चमीको दिन बिशेष पुजा तथा मेला लाग्ने हुनाले गाउपालिकाले बिदा दिने निर्णय गरेको गाउपालिका अध्यक्ष रमेश बाबु थापा मगरले जानकारी दिए ।

गाउपालिकाले आज एक सुचना जारि गर्दै गाउपालिका अन्तरगतका सम्पुण कार्यालय र बिद्यालयमा समेत सार्बजनिक बिदा हुने पालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार