• शनिबार, साउन २३ २०८३

युरोकै भाउमा झर्‍यो डलर, कुन मुद्राको भाउ कति ?


बुधबार, कार्तिक २३ २०७९
545
Shares

नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ। 

यसअनुसार युरो १ को खरिद दर १३० रुपैयाँ ७८ पैसा तथा बिक्री दर १३१ रुपैयाँ ३८ पैसा तोकिएको छ।

त्यस्तै अमेरिकी डलरको भाउ पनि युरोकै समान कायम भएको छ।  

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५० रुपैयाँ ६ पैसा र बिक्री दर १५० रुपैयाँ ७५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। 

विदेशी मुद्राको भाउ कुनको कति?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार