• शनिबार, साउन २३ २०८३

गोरखामा मतगणना नसकिएसम्म मदिरा किनबेचमा रोक


सोमबार, कार्तिक २१ २०७९
910
Shares

गाेरखा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको १५ दिनअघि र मतगणना नसकिएसम्म गोरखामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाले आज एक सुचना जारी गर्दै निर्वाचनको १५ दिनअघि देखी मतगणना नसकिएसम्म मदिरा किनबेचमा रोक लगाउने निर्णय गरेको हो ।

शान्ति सुरक्षा कायम गर्न यस अवधिभर मदिरा बेचबिखन तथा सेवनमा रोक लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार