• सोमबार, साउन ११ २०८३

थप २८ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना संक्रमण मुक्त


आइतबार, कार्तिक २० २०७९
945
Shares

पछिल्लो २४ घण्टामा देशभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८७९ जनामा गरिएको नमुना परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपाललमा हाल कोरोनाका सक्रिय संक्रमित ५७० जना रहेका छन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार