• शनिबार, साउन २३ २०८३

मंसिर १ गतेदेखि सवारी लाइसेन्सको आवेदन बन्द हुने


आइतबार, कार्तिक २० २०७९
660
Shares

यातायात व्यवस्था विभागले चुनावभर सवारी लाइसेन्स आवेदन बन्द हुने बताएको छ।

मंसिर १ गतेदेखि अनलाइनबाट हुने आवेदन प्रणाली बन्द हुने भएको हो।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कर्मचारी खटिएकोले कार्यालयको सेवा प्रभावित हुने भएको छ।

मंसिर १ गतेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अनलाइन आवेदन बन्द गरिएको विभागले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार