• शनिबार, साउन २३ २०८३

आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री ?


शुक्रबार, कार्तिक १८ २०७९
2.2K
Shares

नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ३२ पैसा र बिक्री दर १३२ रूपैयाँ ९२ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रूपैयाँ ९९ पैसा र बिक्री दर १२९ रूपैयाँ ५७ पैसा रहेको छ।   

बेलायती पाउण्ड एकको खरिद दर १४८ रूपैयाँ ७९ पैसा र बिक्री दर १४९ रूपैयाँ ४७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३३ पैसा र बिक्री दर ३६ रूपैयाँ ५० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार