• मंगलबार, असोज १३ २०८३

बलिउड अभिनेता ऋषि कपुरको निधन


बिहिबार, बैशाख १८ २०७७
835
Shares

भारतका प्रख्यात् कलाकार एवं अभिनेता ऋषि कपुरको निधन भएको छ।

उपचारका क्रममा ६७ वर्षे कपुरको बिहीबार निधन भएको हो।

क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपुरको बिहीबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार