• शुक्रबार, भाद्र २६ २०८३

अब भेरिफाइड ट्वीटर अकाउन्ट चलाउनेले मासिक पैसा तिर्नुपर्ने


बुधबार, कार्तिक १६ २०७९
875
Shares

ट्विटरको नीलो टिकसहित प्रमाणित् अर्थात् ‘भेरिफाइड’ अकाउन्ट चलाउनेले अब मासिक आठ डलर तिर्नुपर्ने भएको छ।

ट्विटरका नयाँ मालिक एलन मस्कले नीलो टिकसहितको प्रमाणित अकाउन्ट हुने र अबका दिनमा निलो टिक पाउनेले मासिक ८ डलरको शुल्क लगाउने घोषणा गरेका हुन्।

शुल्क तिर्ने प्रयोगकर्तालाई सेवामा पनि प्राथमिकता हुने उनको भनाइ छ।

अहिलेसम्म यो सेवा निःशुल्क थियो।

ट्विटरले विज्ञापनमा निर्भरता कम गर्न चाहेको पनि मस्कको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार