• आइतबार, साउन २४ २०८३

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ? (सूचीसहित)


मंगलबार, कार्तिक १५ २०७९
560
Shares

नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी विनिमय दरभाउ तोकेको छ। 

यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ। 

त्यस्तै युरो १ को खरिद दर १३१ रुपैयाँ २६ पैसा तथा बिक्री दर १३१ रुपैयाँ ८६ पैसा तोकिएको छ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५२ रुपैयाँ ४३ पैसा र बिक्री दर १५३ रुपैयाँ १३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। 

विदेशी मुद्राको भाउ कुनको कति?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार