• आइतबार, साउन २४ २०८३

गोरखा नगरपालिकामा आज सार्वजनिक बिदा


सोमबार, कार्तिक १४ २०७९
3.8K
Shares

गोरखा । गोरखा नगरपालिका वडा न ५ का वडाध्यक्ष खिल बहादुर राना मगरको निधनको शोकमा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

आइतवार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । बैठक पश्चात सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले आफू मातहतका कार्यालय, शैक्षिक एवं स्वास्थ्य संस्थाहरु बन्द रहने नगरपालिकाले जनाएको छ ।

वडाध्यक्ष रानाको कात्र्तिक १० गते भाइटिकको दिन निधन भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार