• आइतबार, साउन २४ २०८३

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचिसहित)


आइतबार, कार्तिक १३ २०७९
1.1K
Shares

यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा रहेको छ। 

त्यस्तै युरो १ को खरिद दर १३१ रुपैयाँ तथा बिक्री दर १३१ रुपैयाँ ६० पैसा तोकिएको छ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५१ रुपैयाँ ८० पैसा र बिक्री दर १५२ रुपैयाँ ५० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। 

विदेशी मुद्राको भाउ कुनको कति?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार