• आइतबार, साउन २४ २०८३

आज देशभरको मौसम कस्तो रहन्छ ?


आइतबार, कार्तिक १३ २०७९
1.1K
Shares

This image has an empty alt attribute; its file name is shrestha-glass-house-2.gif

देशका केही स्थानको मौसम आज आइतबार बदली रहने जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

This image has an empty alt attribute; its file name is Bajaj-ad.gif

अहिले बिहान देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

आइतबार दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार