• आइतबार, साउन २४ २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारको घरमा भेटियो संकास्पद वस्तु


आइतबार, कार्तिक १३ २०७९
1K
Shares

बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको घरमा संकास्पद वस्तु फेला परेको छ ।

बुटवल १२ नयाँ गाउँमा पौडेलको दुई तले घरको गेटमा काटुनमा  खतरा खेलिएको बम जस्तै देखिने वस्तु आज बिहान भेटिएको हो ।

संकास्पद वस्तु भेटिएपछि अहिले प्रहरी घटनास्थल पुगेको छ । इलाका प्रहरी कार्यालय बुटवलका  डिएसपी ठगबहादुर केसीले प्रहरी घटनास्थलमा भर्खर पुगेकोले  विस्तृत विवरण आउन बाँकी रहेको बताए  ।

उम्मेदवार पौडेलले  बिहानै आफू घर बाहिर निस्केको अहिले जाँदा गेटमा काटुनमा  संकास्पद वस्तु देखिएको बताए । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार