• आइतबार, साउन २४ २०८३

भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११:३७ बजे


मंगलबार, कार्तिक ८ २०७९
700
Shares

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा जुरेको जनाएको छ ।

समितिले बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा किजापूजा र भाइटीकाको उत्तम साइत जुरेको बताएको हो ।

पञ्चाङ्ग समितिका पूर्वअध्यक्षसमेत रहेका प्राध्यापक रामचन्द्र गौतम भने बिहीबार दिनभर नै टीका लगाउन मिल्ने बताउँछन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार