• आइतबार, साउन २४ २०८३

गाेरखा अस्पतालमा कार्यकक्षमै कुटिए चिकित्सक


सोमबार, कार्तिक ७ २०७९
1.3K
Shares

गाेरखा । बिरामीका आफन्तद्वारा गोरखा अस्पतालका चिकित्सक कुटिएका छन् ।

आइतबार दिउँसो साँढे चार बजेतिर बिरामीको चेकजाँच गरिरहेका डाक्टर अविनाश पराजुलीमाथि कुटपिट भएकाे बताईएकाे छ ।

घटनापछि बसेको अस्पताल व्यवस्थापन समितिको बैठकबाट निर्णय गरी यथासीघ्र दोषीलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको छ । घटनामा संलग्न रहेकाहरुको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार