People arrive to buy Gold and silver coins for Tihar Festival at the Mint Division of Nepal Rastriye Bank in Babarmahal, Kathmandu on Monday. Post/Photo: Anish Regmi

नेपाल राष्ट्र बैंकले सुन र चाँदीका असर्फी बिक्री सुरु गरेको छ। आजदेखि बरबमहलमा रहेको टक्सार विभागबाट बिक्री सुरु गरिएको जानाकारी राष्ट्र बैंकले गराएको हो।

राष्ट्र बैंकका अनुसार तिहार केन्द्रित गरेर राष्ट्र बैंकले १० हजार असर्फी तथा २० हजार चाँदीका सिक्का छापेको छ। तिहारको धनतेरसमा उक्त सिक्का पुजा गर्ने चलन छ। त्यसलाई केन्द्रित गरेर राष्ट्र बैंकले असर्फी र सिक्का छपाएको थियो।
उक्त असर्फी र सिकको मूल्य सुच चाँदीको बजार मूल्य भन्दा दुई सय व्यक्ति गत र ३ सय संस्थागत बढी गर्नेछ। हरेक वर्ष राष्ट्र बैंकले यस्तो सिक्का बिक्री गर्ने गर्दछ।


