• आइतबार, साउन २४ २०८३

बढ्यो डलरको भाउ, कति पुग्यो आज ?


बिहिबार, कार्तिक ३ २०७९
580
Shares

नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ निरन्तर उकालो लागिरहेको छ।  

नेपाल राष्ट्र बैंकले बिहीबारको लागि तोकेको विदेशी विनिमय दरभाउ अनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ५४ पैसा र बिक्री दर १३३ रुपैयाँ १४ पैसा रहेको छ। 

त्यस्तै युरो १ को खरिद दर १२९ रुपैयाँ ६५ पैसा तथा बिक्री दर १३० रुपैयाँ २४ पैसा तोकिएको छ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४९ रुपैयाँ १९ पैसा र बिक्री दर १४९ रुपैयाँ ८६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। 

विदेशी मुद्राको भाउ कुनको कति?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार