• सोमबार, साउन ११ २०८३

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


बिहिबार, कार्तिक ३ २०७९
740
Shares

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । 

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो । बुधवार पनि सरकारले देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएको थियो । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार