• आइतबार, साउन २४ २०८३

काठमाडौंमा धक्का महशुस भएको भूकम्प ५.९ म्याग्नेच्युडको


बुधबार, कार्तिक २ २०७९
1.2K
Shares

नेपाल र तिब्बतको बोर्डरमा केन्द्र बनाएर बुधबार दिउँसो भूकम्प गएको छ। 

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो। 

यसको केन्द्र सिन्धुपाल्चोकको तिब्बतसँग सीमा जोडिएको क्षेत्रमा रहेको उनले जानकारी दिए। 

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा महशुस भएको थियो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार