• आइतबार, साउन १० २०८३

प्रभु बैंकको नारायणगढ शाखामा आगलागी (भिडियाे सहित)


सोमबार, बैशाख १५ २०७७
865
Shares

भरतपुर :  प्रभु बैंकको नारायणगढस्थित मेनरोड शाखामा आगलागी भएको छ । बिहान करिब साँढे १० बजेतिर आगो लागेको थाहा पाएपछि बैंकका सुरक्षागार्डले प्रहरीलाई खबर गरेका थिए ।

भरतपुर महानगरपालिकाका दुई वटा दमकलकाे सहयाेगमा दिउँसाे १ बजे मात्रै आगो नियन्त्रणमा आएकाे थियाे ।

आगोलागीबाट मानवीय क्षति भएको छैन । विधुत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान प्रहरीकाे छ ।

भिडियो ः नविन मियाँ/चितवन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार