• आइतबार, साउन १० २०८३

लकडाउनका कारण कुवँरहरुको कुल पूजा स्थगित


सोमबार, बैशाख १५ २०७७
2.3K
Shares

गोरखा । लकडाउनका कारण कुवँर राणाहरुको कुल पूजा स्थगित गरिएको छ ।

आगामी बैशाख २५ गते चण्डिपूर्णेका दिन गोरखा नगरपालिका ११ कुवँर खोला पाञ्चायन मन्दिरमा आयोजना गर्ने तय गरिएको पूजा लकडाउनका कारण स्थगित गरिएको कुवँर राणा पञ्चायन तथा कुल संरक्षण समितिका अध्यक्ष प्रदिप कुवँरले बताए ।

पूजा लकडाउन समाप्त भएपछि अनुकुल मिलाएर पुन मिति तय गरिने समितिले सूचना प्रकाशित गरि आफ्ना कुल तथा बन्धुहरुलाई जानकारी गराएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार