• शुक्रबार, भाद्र २६ २०८३

भाइटिकाको साइत सार्वजनिक


मंगलबार, कार्तिक १ २०७९
2.7K
Shares

भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ।

टिका लगाउने उत्तम साइत ११ः३७ बजे भएपनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार