• सोमबार, साउन ११ २०८३

४६ संक्रमित थपिए, १७ संक्रमण मुक्त 


सोमबार, असोज ३१ २०७९
655
Shares

पछिल्लो चौबीस घण्टामा ४६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । दुई हजार २८७ वटा नमुना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको हो । 

सोही अवधीमा १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ७११ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार