• आइतबार, साउन २४ २०८३

८१ रुपैयाँमा झर्‍यो अष्ट्रेलियन डलर, कुन मुद्राको भाउ कति ?


सोमबार, असोज ३१ २०७९
645
Shares

नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी विनिमय दरभाउ तोकेको छ। 

जसअनुसार अष्ट्रेलियन डलर १ को खरिद दर ८१ रुपैयाँ ४७ पैसा र बिक्री दर ८१ रुपैयाँ ८४ पैसामा आइपुगेको छ।

अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ७ पैसा रहेको छ। 

त्यस्तै युरो १ को खरिद दर १२७ रुपैयाँ ८० पैसा तथा बिक्री दर १२८ रुपैयाँ ३९ पैसा तोकिएको छ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४६ रुपैयाँ ८७ पैसा र बिक्री दर १४७ रुपैयाँ ५४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। 

विदेशी मुद्राको भाउ कुनको कति?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार