• मंगलबार, असोज १३ २०८३

लकडाउन १० दिन थपियो, २५ बैशाखपछि मात्रै खुल्ने


आइतबार, बैशाख १४ २०७७
940
Shares

सरकारले लकडाउन १० दिन थप गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले वैशाख २५ गतेसम्म लकडाउन थपेको एक मन्त्रीले जानकारी दिए।लकडाउन थपिएको यो चौथोपटक हो।

गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन पहिला दुई पटक एक एक हप्ता र त्यसपछि १५ दिन थप गरिएको थियो। तेस्रो चोटी थपिएको लकडाउनको अवधि भोलि १५ गते समाप्त हुँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार