A helicopter flies in Brazil in 2014. Some helicopter trips — like personal or private helicopter rides — are more likely than others to end in a fatal accident.

मनाङबाट आन्तरिक तथा बाह्य पर्यटक गरी ८२ जनाको उद्धार गरिएको छ।
मौसम प्रतिकूलताका कारण अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो।

अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिए।
हेलिकोप्टरमार्फत मनाङ पुगेका १६ जनामध्ये १३ जनाको मनाङ ङिस्याङ र तीन बाह्य पर्यटकको उद्धार गरिएको उनले बताए।
७३ बाह्य पर्यटक र नौ जना आन्तरिक पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
बाढीपहिराले गर्दा सडकमार्ग अवरुद्ध भएकाले अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण मनाङको मौसमको प्रतिकूलताले गर्दा अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो।


