• आइतबार, साउन २४ २०८३

कालिकोटमा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो (सूची)


सोमबार, असोज २४ २०७९
1.1K
Shares

कालिकोटको तिलागुफामा मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुलेको छ । तिलागुफा नगरपालिका–४ राँचुलीबाट बेपत्ता १३ जनाको पहिचान खुलेको कालिकोटका डिएसपी चक्र शाहले बताए ।

शनिवार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिको क्रममा तिला नदी माथिबाट पहिरो आएको र सो पहिरोले उनीहरुलाई नदीमा बगाएको डीएसपी शाहले जानकारी दिए । बेपत्ताहरुको प्रहरीले खोजी गरिरहेको छ ।

 बेपत्ता हुनेहरु :

१. कालीबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ४७ वर्ष ।

२. धनबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ६३ वर्ष ।

३. छत्रजंग शाही, तिलागुफा नगरपालिका–४ राँचुली,  ३६ वर्ष ।

४.  खगेन्द्र शाही, तिलागुफा नगरपालिका–४ राँचुली, २८ वर्ष ।

५. भेषबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, २३ वर्ष ।

६. धन शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ५५ वर्ष ।

७. अलि शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ७६ वर्ष ।

८. खेमराज शाही, तिलागुफा नगरपालिका–४ राँचुली,  २३ वर्ष ।

९. मानबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ५७ वर्ष ।

१०. मोतिलाल शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ४१ वर्ष ।

११. परबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ५६ वर्ष ।

१२. नरेश शाही, तिलागुफा नगरपालिका–४ राँचुली,  २४ वर्ष ।

१३. प्रशान्त शाही, तिलागुफा नगरपालिका–४ राँचुली, २३ वर्ष । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार