• आइतबार, साउन १० २०८३

लायन्स आँबुखैरेनी सिटीको अध्यक्षमा खनाल


आइतबार, बैशाख १४ २०७७
1K
Shares

लायन्स क्लव अफ आँबुखैरेनी सिटीको अध्यक्षमा शिव खनाल चयन भएका छन् ।

आइतबार भएको क्लबकाे तेस्रो अधिवेशनले खनाललाई बर्ष २०२०/२१ का लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै क्लबको प्रथम उपाध्यक्षमा ऋषि केसी, द्धितिय उपाध्यक्ष देबबहादुर श्रेष्ठ चयन भएका छन् । अन्य पदाधिकारी भने नव निर्वाचित समितिले मनोनित गर्ने अध्यक्ष खनालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार